Archive Pages Design$type=blogging

.
Kheladi

राष्ट्रव्यापी विद्यालयस्तरीय टेबलटेनिस भोलिदेखि

२४ भदौ, काठमाडौं - चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । शारीरिक शिक्षा तथा खेलकुद स...

२४ भदौ, काठमाडौं - चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज उमाविको संयुक्त आयोजनामा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने पुष्पकुञ्जका संस्थापक पि्रन्सिपल एकबहादुर आलेले जनाएका छन् ।

यु-१२ र यु-१६ ब्वाइज/गर्ल्स सिंगल्स तथा ब्वाइज/गल्र्स टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यु-१२ ब्वाइजमा ४१ र गल्र्समा ११ तथा यु-१६ ब्वाइजमा ९० र गल्र्समा २१ खेलाडी सहभागी हुने छन् । टिम इभेन्टको ब्वाइजमा ९ र गल्र्समा ७ टिमले भाग लिने छन् ।

यु-१२ का विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेश्रो हुनेले १/१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै यु-१६ मा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २/२ हजार नगद पुरस्कार हात पार्नेछन् । टिम इभेन्टमा नगद पुरस्कार राखिएको छैन ।

विभिन्न २९ विद्यालयको सहभागिता दुईदिने प्रतियोगिताका खेलहरु सामाखुशीको मित्रनगरस्थित आयोजक पुष्पकुञ्जमै हुनेछ ।
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: राष्ट्रव्यापी विद्यालयस्तरीय टेबलटेनिस भोलिदेखि
राष्ट्रव्यापी विद्यालयस्तरीय टेबलटेनिस भोलिदेखि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiR9-RfEMc8kgHLoRKoNU2kK0994U75sQrmP6jUNhMls4NRjb5NuyGv0aeKgUQNXQrW2Tss4EqPFQ5FrJRoCqaMy_DQJp5JxYOhqBCIEqStXeefARDhprtt5pnlhNaroshdxU29PcrHL0M/s640/Inter-school-Table-Tennis-Tournament-.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiR9-RfEMc8kgHLoRKoNU2kK0994U75sQrmP6jUNhMls4NRjb5NuyGv0aeKgUQNXQrW2Tss4EqPFQ5FrJRoCqaMy_DQJp5JxYOhqBCIEqStXeefARDhprtt5pnlhNaroshdxU29PcrHL0M/s72-c/Inter-school-Table-Tennis-Tournament-.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_10.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_10.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago